विज्ञ सुची (ROSTER) माग सम्बन्धि सुचना

यस शिक्षालयमा संचालित Programme Diplome in Agriculture (Plant Science) का विभिन्न विषयहरुको विज्ञ (Roster) आवश्यक परेकाले ईच्छुक नेपाली नागरिकहरुले सुचना अनुसारको आवश्यक शैक्षिक योग्यता भयका उम्मेदवारहरुले Roster सुचिमा नाम दर्ता गराउन सबैमा जानकारी गराइन्छ ।