निःशुल्क कम्युटर तालिम

SEE दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी १ महिने निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने उदेश्यले आयोजना गरिएको चियापान कार्यक्रम सफतापूर्वक सम्पन्न गरिएको भएको छ । उक्त कार्यक्रममा शिक्षालय प्रमुख र नजिकका बिद्यालयका प्रधानाध्यपक का साथै SEE दिएर वसेका  विद्यार्थीहरूको उल्लेख्य मात्रामा उपस्थित थियो ।