शैक्षिक सत्र २०८३/०८४ को भर्ना सम्वन्धी अत्यन्त जरुरी सूचना ।।।
- May-20, 2026
शैक्षिक सत्र २०८३/०८४ को लागि यस राइनास बहुप्राविधिक शिक्षालयमा Diploma In Forestry (वन विज्ञान) र Diploma In Agriculture (Plant Science) (कृषि बाली विज्ञान) का लागि भर्ना खुलेको जानकारी गराइन्छ ! अनलाईन आवेदन भर्ने अन्तिम मिति यहि जेठ १३ गते सम्म मात्र ।