post

आकर्षणको केन्द्र विषयहरू

  • सर्वसुलभ  शुल्क, तुलनात्मक रुपमा धेरै सस्तो
  • अनुभवी र योग्य प्रशिक्षकहरूद्वारा शान्त वातावरणमा  अध्यापन गराइने
  • प्रयोगात्मक अभ्यासको लागि सुव्यवस्थित ल्याब र प्रशस्त जग्गा रहेको
  • आइसिटीको प्रयोगबाट पठनपाठन गराइने 
  • अतिरिक्त ज्ञान तथा सीप अभिवृद्धिका लागि शैक्षिक भ्रमण र Field Visit को व्यवस्था  तथा विविध अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराइने
  • ऐतिहासिक राइनसकोट जस्तो रमणीय स्थानबाट जम्मा पाँच किलोमिटर दूरीमा र डुम्रे बेशिर राजमार्गबाट केवल एक कि.मि दूरीमा रहेको
  • प्रशिक्षार्थीहरुलाई Work-Experience Program को लागि देशका विभिन्न सरकारी तथा निजी संघ संस्थामा पठाइने

 

अध्ययन पश्चातका अवसरहरुः

  • सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजगारीको अवसर ।
  • स्वरोजगार हुन सकिनुका साथ वैदेशिक रोजगारको लागि अवसर  ।
  • उच्च शिक्षाको लागि B.Sc. Ag B.Sc. Forestry मा अध्ययन गर्न सकिने ।

शुल्क विवरणः

  • डिप्लोमा / प्रमाण पत्र तह कृषि वाली विज्ञानः ३ वर्षको जम्मा रु ५०,७००/- मात्र
  • डिप्लोमा / प्रमाण पत्र तह वन विज्ञानः ३ वर्षको जम्मा रु ५०,७००/- मात्र