कार्यालय प्रमुख बैठक

माननीय धर्म के .सी ज्यूसँग लमजुङ जिल्लामा रहेका कार्यालय प्रमुखहरु सँगको छलफलमा शिक्षालय प्रमुखद्वारा श्री सुनिल थापाद्वरा शिक्षालयमा रहेका समस्या तथा समाधानका उपायहरू प्रस्तुत गर्नुभएको  थियो । उक्त कार्यक्रममा मननिय सांसद धर्म के .सी पनि उपस्थित हुनुहुन्यो ।