नतिजा प्रकाशन र भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना
- Jun-1, 2026
यस राइनास बहुप्राविधिक शिक्षालयद्धार मिति २०८३/०२/१८ गते प्रकासित पूर्ण शुल्कीय तर्फको प्रवेश नतिजा प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले बैंकमा रकम जम्मा गरेको बैंक भौचर सहित शिक्षालयमा सम्पर्क गरी भर्ना गर्नु हुन अनुरोध छ । भर्ना हुने अन्तिम मिति २०८३/०२/२७ गते सम्म मात्र ।