प्राविधिक शिक्षाको अवसर र सम्भावनाका वारेमा जानकारी दिने उद्देश्यले लमजुङ, तनहुँ र गोरखाका विभिन्न विद्यालयका कक्षा १० मा अध्ययरत विद्यार्थीहरूसँग छलफल तथा जानकारी प्रदान गरिएको छ ।